विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा

पूर्वीटाईम्स संवाददाता
आईतबार २७ भदौ, २०७८
८ महिना अघि

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो सातादेखि विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा आंशिक रूपमा विद्यालय सञ्चालन गर्ने तयारी  गरेको महानगरका शिक्षा शाखा अधिृकत कृष्ण भट्टराईले जानकारी दिए ।

Advertisement

महाशाखाले सबै सामुदायिक विद्यालयहरूलाई परिपत्र गर्दै विद्यालय सञ्चालनको वातावरण तयार पार्न पूर्वतयारीस्वरुप विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकहरूसँग छलफल, अन्तर्क्रिया गरी कार्ययोजना तयार पार्न निर्देशन गरेको छ ।

महानगरले कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय तहको शैक्षिक सत्र २०७८ सञ्चालनका सम्बन्धमा शिक्षा समितिले गरेको निर्णयका आधारमा यस्तो परिपत्र जारी गरेको हो ।

परिपत्रमा विद्यालय प्रशासन पूर्णरूपमा खुला गर्न र दैनिक प्रशासन सम्बन्धी काम जारी राख्न भनिएको छ । यस्तै सबै शिक्षकलाई अनिवार्य विद्यालय पुगी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले तोकेको विद्यार्थी भौतिक रूपमा नियमित उपस्थिति र पठनपाठन बाहेकका क्रियाकलाप सञ्चालन गर्न, अनलाइन कक्षालाई निरन्तरता दिन, छुट विद्यार्थी भर्ना गर्न, शैक्षिक तथ्यांक अद्यावधिक गर्न पनि निर्देशन गरेको छ ।

महाशाखाले भदौ मसान्तभित्रै नगर शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्ने पनि जनाएको छ । कक्षा ४ देखि तलका विद्यार्थीहरुलाई भने घरबाटै पठन पाठन गर्नुपर्ने छ ।

सम्बन्धित खवर

स्पष्ट योजना र भिजन मसँग छ, त्यसैले जनताले मलाई जिताउँछन् भन्नेमा विश्वस्त छुः सदानन्द यादव

सोमबार २६ ब‌ैशाख, २०७९
२ हप्ता अघि

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

आईतबार २५ ब‌ैशाख, २०७९
२ हप्ता अघि

ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

बुधबार ९ चैत, २०७८
२ महिना अघि

विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

आईतबार २९ फाल्गुण, २०७८
२ महिना अघि

रतुवामाईबाट साढे चार केजी गाँजासहित एक जना पक्राउ

आईतबार ९ माघ, २०७८
४ महिना अघि

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

मङ्गलबार ४ माघ, २०७८
४ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
काँग्रेसको राजनितीमा युवाहरू : शर्मा र पौडेल निर्विरोध निर्वाचित
बुधबार ६ असोज, २०७८
नेकपा एमाले तर्फ का कुमार बुढाथोकी सुनवर्षी नगरपालिका वार्ड नं ३मा अध्यक्ष फाइनल
आईतबार ११ ब‌ैशाख, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
बुधबार ३० भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा
शनिवार १९ भदौ, २०७८
‘नेपालीस्याट–१’ को आयु सेप्टेम्बरसम्म, अर्को नानो स्याटेलाइट पठाउने तयारी
बुधबार १६ भदौ, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net