छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु

३० फिट मुनिबाट गोताखोरको टोलिले निकाल्यो शब

छत्र राजवंशी
बुधबार २४ कार्तिक, २०७८
१ वर्ष अघि

रंगेली, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको मध्येपुरा जिल्ला सिंहेश्व थाना घर भएका २१ वर्षीय विट्टु साह र सोही ठाउँका १८ वर्षीय राजा साह छन् ।

छठ पूजाका लागि घाट बनाएर खोलामा नुहाउने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।

प्रहरी निरिक्षक खड्काका अनुसार खोलामा नुहाउँदा डुबेर राजा बेपत्ता भएका थिए भने विट्टु साह घाइते भएका थिए । घाइते विट्टुको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

खोलामा डुबेर बेपत्ता भएका राजालाई गोताखोरको टोलिले खोलाको ३० फिट मुनी बालुवामा गाडिएको अवस्थामा मृत अवस्थामा फेला पारेको हो । ससस्त्र प्रहरी बल नेपाल कंकालिनि गण मोरङको गोता टोलिले साँझ ५ बजे उनको शव निकालेको हो ।

नेपाल प्रहरी र ससस्त्र प्रहरी र स्थानीयले संयुक्तरूपमा वेपत्ता राजाको खोजि गरेपनि फेला नपरे पछि कंकालिनी गणको अक्सिजन सहितको गोता टोलीले पानीमा पसेर शव निकालेको थियोे ।

मृतक दुवै युवको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक खड्काले बताए ।
उनले घाट बनाएर नुहाउन जाने क्रममा खोलामा गहिराइ भएको र पौडी खेल्न नजान्ने भएकाले उनीहरु डुवेको बताए ।

 

सम्बन्धित खवर

रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)

सोमबार २२ फाल्गुण, २०७९
१ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण

मङ्गलबार १६ फाल्गुण, २०७९
२ हप्ता अघि

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

सोमबार १५ फाल्गुण, २०७९
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

बिहिबार ११ फाल्गुण, २०७९
३ हप्ता अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
३ हप्ता अघि

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

शनिवार २८ माघ, २०७९
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net