भारत को पानी पथ मा दुर्घटना मा परी एक नेपाली को मृत्यु

भूपेन्द्र कटुवाल
मङ्गलबार १ चैत, २०७८
२ महिना अघि

सुनबर्षी २०७८/१२/१गते

मोरङको सुनबर्षी नगर पालिका १घर भई भारत काे पानिपथ भन्ने ठाउँमा काम गर्दै आएका २०वर्षीय अनिल माझी को मृत्यु भएको छ।सात महिना अघि भारत काे जनता एग्रोभेट कम्पनी मा काम गर्दै आएका माझी ट्रयाक्टर पल्टिँदा गिम्भिर घाइते भएका थिए र उपचार काे क्रम उनको मृत्यु भएको हो।

Advertisement

अत्यन्त निम्न वर्गीय माझी परिवारको आशा र भरोसा थिए। उनको जम्मा १कठ्ठा मात्र जमीन भएको र दैनिक रुपमा ज्याला मजदूरी गरी जिविको पार्जन गर्दै आएको कुरा सोही नगरपालिका का बासिन्दा लीला बजगाईं ले जानकारी गराउनु भयो।

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
काँग्रेसको राजनितीमा युवाहरू : शर्मा र पौडेल निर्विरोध निर्वाचित
बुधबार ६ असोज, २०७८
नेकपा एमाले तर्फ का कुमार बुढाथोकी सुनवर्षी नगरपालिका वार्ड नं ३मा अध्यक्ष फाइनल
आईतबार ११ ब‌ैशाख, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
बुधबार ३० भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा
शनिवार १९ भदौ, २०७८
‘नेपालीस्याट–१’ को आयु सेप्टेम्बरसम्म, अर्को नानो स्याटेलाइट पठाउने तयारी
बुधबार १६ भदौ, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net