जनता को घर घरमा कमल मोक्तान

भूपेन्द्र कटुवाल
बुधबार २१ ब‌ैशाख, २०७९
३ हप्ता अघि

      मोरङ को सुनवर्षी नगरपालिका वाड नं ६मा नेकपा एमाले तर्फ काअध्यक्ष उम्मेदवार कमल मोक्तान जनता काे घर घरमा सम्पूर्ण उम्मेदवार सहित पुगी घर दैलो कार्यक्रम काे पहिलो चरण सम्मपन्न गरेको जानकारी दिनुभयो।

पहिलो चरण को सो कार्यक्रम मा जिल्ला सदस्य गोपाल थापा नगर सचिव विष्णु कडेल सहित ठूलो संख्यामा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

Advertisement

अध्यक्ष पद को उम्मेदवार समेत रहनु भएका मोक्तान ६नं वडा को जनता को हरदुख् र सुख का साथी हुन्।

आफूले टिकट पाउँदा सम्पूर्ण वडा बासी खुसी रहेको र जिताउन को निम्ति वडा बसी नै लागी परेको कुरा प्रष्ट पार्नु भयो।

सम्बन्धित खवर

सुनवर्षी का जनता को मूल्यांकन मा पहिलो नम्बर को राजनीति दल नेकपा एमाले

बुधबार २८ ब‌ैशाख, २०७९
२ हप्ता अघि

स्पष्ट योजना र भिजन मसँग छ, त्यसैले जनताले मलाई जिताउँछन् भन्नेमा विश्वस्त छुः सदानन्द यादव

सोमबार २६ ब‌ैशाख, २०७९
२ हप्ता अघि

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

आईतबार २५ ब‌ैशाख, २०७९
२ हप्ता अघि

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

आईतबार २५ ब‌ैशाख, २०७९
२ हप्ता अघि

सुनवर्षी नगरपालिकामा उम्मेदवार मनोनयन धमाधम

सोमबार १२ ब‌ैशाख, २०७९
४ हप्ता अघि

नेकपा एमाले तर्फ का कुमार बुढाथोकी सुनवर्षी नगरपालिका वार्ड नं ३मा अध्यक्ष फाइनल

आईतबार ११ ब‌ैशाख, २०७९
४ हप्ता अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
काँग्रेसको राजनितीमा युवाहरू : शर्मा र पौडेल निर्विरोध निर्वाचित
बुधबार ६ असोज, २०७८
नेकपा एमाले तर्फ का कुमार बुढाथोकी सुनवर्षी नगरपालिका वार्ड नं ३मा अध्यक्ष फाइनल
आईतबार ११ ब‌ैशाख, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
बुधबार ३० भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा
शनिवार १९ भदौ, २०७८
‘नेपालीस्याट–१’ को आयु सेप्टेम्बरसम्म, अर्को नानो स्याटेलाइट पठाउने तयारी
बुधबार १६ भदौ, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net