सुनवर्षी नगरपालिका मा सपथ कार्यक्रम सम्पन्न

भूपेन्द्र कटुवाल
मङ्गलबार १० जेठ, २०७९
३ वर्ष अघि

मोरङ को सुनवर्षी नगरपालिका मा नव निर्वाचित मेयर श्याम राजवंशी उप मेयर मिरा दास एवम् वडा प्रतिनिधि हरको सपथ  साथै पद भार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा पूर्वी टाइम्स् सँग कुराकानी गर्दै मेयर श्याम राजवंशी ले भन्नु भयो 

म जनता काे सेवक हूँ। स्वार्थ विहिन रुपमा समाजको विकास का निम्ति सदैव अगाडी बढ्छु। सुनवर्षी लाई मोरङ कै नमूना नगरपालिका बनाउने उदेश्य लिएको छु। तर सबै भन्दा पहिले चरण मा शिक्षा मा देखिएका समस्या लाई हल गरेर प्रत्यक बालबालिका हरुलाई विद्यालय जान प्रेरित गर्ने। र विद्यालयमा भएका शिक्षण कमी कमजोरी लाई हटाई व्यवस्थित शिक्षा को थालनी गर्ने।हरेक सिंचाई मिटर को लागत बिध्युत महसुल हरेक किसान लाइ निसुल्क प्रदान गर्ने,अति बिपन्न १००० घरपरिवार लाइ निसुल्क स्थास्थ बिमा साथै एस इ इ पास हरेक दलित छात्र छात्रा लाई एक थान निसुल्क साइकल उपलब्ध गराउने विषय लाई जोड दिएको कुरालाई प्रष्ट पार्नु भयो

 

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार

बिहिबार ३ साउन, २०८१
५ महिना अघि

शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन

बिहिबार १२ पुस, २०८०
११ महिना अघि

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

मङ्गलबार २६ मङ्सिर, २०८०
१२ महिना अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
२ वर्ष अघि

सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी

शुक्रबार ६ माघ, २०७९
२ वर्ष अघि

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

शनिवार २३ पुस, २०७९
२ वर्ष अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net