एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्‍ने

नेपाल र यूएई विजेता बन्दै उपाधि नजिक

पूर्वीटाईम्स संवाददाता
शनिवार १६ ब‌ैशाख, २०८०
७ महिना अघि

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् । शनिबार भएका दुई सेमिफाइनल खेलमा नेपाल र यूएई विजेता बन्दै उपाधि नजिक पुगेका हुन् । कीर्तिपुर मैदानमा खेल वर्षाले प्रभावित हुँदा नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा विजेता घोषित हुँदै फाइनल पुग्यो ।

यद्यपि वर्षाले खेल रोकिँदा नेपाल जित नजिक पुगिसकेको थियो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ । सोमबार वर्षाले खेल हुन नसके मंगलबार खेल हुनेछ । फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलोपटक वर्षाले  खेल रोकिँदा ४२–४२ ओभरमा छोट्याइएको थियो । कीर्तिपुर मैदानमा नेपालले निर्धारित ओभर ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । कुवेतले जवाफी ब्याटिङ गर्दा फेरि वर्षाले खेल रोकियो ।

त्यतिबेला कुवेतले ८ ओभर ३ बलमा ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । वर्षाका कारण फेरि खेल हुन नसकेपछि नेपाललाई समूह चरणको प्रदर्शनका आधारमा विजेता घोषणा गरिएको हो । नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

उता मूलपानी मैदानमा डीएल मेथडअनुसार २ रनले जित निकाल्दै यूएई फाइनलमा पुगेको हो । पहिला ब्याटिङ गरेको यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको थियो । तर ओमानले जवाफी ब्याटिङ गर्दा वर्षाले खेल रोकियो । त्यतिबेला ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । फेरि खेल हुन नसकेपछि नतिजा डीएल मेथडबाट निकालिएको थियो । जसमा यूएई २ रनले अगाडि रह्यो ।

सम्बन्धित खवर

सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

सोमबार १८ मङ्सिर, २०८०
५ दिन अघि

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

सोमबार १८ मङ्सिर, २०८०
५ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सफाई कर्मचारीलाई लत्ता कपडा र मिठाई वितरण

शुक्रबार १७ कार्तिक, २०८०
१ महिना अघि

छात्राहरुका लागि महिनावारी स्वच्छता सम्वन्धी सचेतना

बिहिबार २५ असोज, २०८०
२ महिना अघि

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

बिहिबार २५ असोज, २०८०
२ महिना अघि

‘सेलेब्रल पाल्सी डे’ को अवसरमा निःशुल्क दन्त परिक्षण शिविर

शनिवार २० असोज, २०८०
२ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
सुनवर्षी महराजथानआस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार १८ मङ्सिर, २०८०
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net