गृहपृष्ठ » सुनसरीमा टाउको नभएको शव भेटियो
सुनसरीको गढी गाउँपालिका-२ थलाहामा एकजना पुरुषको टाउको नभएको अवस्थामा शव फेला परेको छ ।
गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव आज विहान भेटिएको हो । ऋषिदेवको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।