ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, कार्यकारी निर्देशकको परिवारै थियो कारमा

बिशाल कुमार मण्डल
शनिवार १७ कार्तिक, २०८१
६ महिना अघि

रंगेली – उदयपुरको चौदण्डीगढी नगरपालिका–६, सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि शुक्रबार मोटरसाईकललाई ठक्कर दिने हुण्डाई क्रेटा कारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र उनको परिवार सवार रहेको खुलेको छ।

 

घिमिरेको नाममा बैंकले उपलब्ध गराएको बागमती प्रदेश ०२६च ५०६२ नम्बरको कारले बेल्टार बजार नजिकै रहेको द्वारखोला पुल छेउमा प्रदेश १ प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा चौदण्डिगढी नगरपालिका–२, माडीबासका तिलक राई (४३) को घट्नास्थलमै मृत्यु भएको थियो। राई मोटरसाईकलमा बेल्टारबाट गाईघाटतर्फ थिए।

 

स्रोतका अनुसार काठमाडौंको धुम्बाराही घर भएका घिमिरे तिहार मनाउन परिवारसहित बैंकको गाडीमा झापा हिँडेका थिए। गाडीमा उनका श्रीमती र छोराछोरीसमेत थिए। कारको ठक्करबाट मोटरसाईकलको पछाडि वसेका माडिवासकै शरण राई (३१) घाईते भएका छन्। उनको विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको इलाका प्रहरी कार्यालय वेल्टारले जनाएको छ।

 

प्रहरीले कारका चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–३ का बासुदेव सापकोटा (५६) लाई नियन्त्रणमा लिएको छ भने घिमिरे परिवारलाई हिजो राति नै झापा पठाएको छ।

सम्बन्धित खवर

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
२ घण्टा अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

रातिको समयमा रंगेली नगरपालिका–८ दर्बैसा नहरटोलमा भीषण आगलागी, दुई परिवारको घर पूर्ण रूपमा नष्ट

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net