सोमबारदेखि तेस्रो बबियाबिर्ता महोत्सव हुँदैः मेयर बगडीयाले उद्घाटन गर्ने, सम्पूर्ण तयारी पूरा

दिपक पौद्धार
आईतबार १४ पुस, २०८१
४ महिना अघि

रंगेली । सोमबारदेखि तेस्रो बबिया बिर्ता महोत्सव सुरु हुने भएको छ । रंगेली नगरपालिका–१ स्थित बिर्तामा तेस्रो बबियाबिर्ता महोत्सव हुने भएको हो । पुस १५ गते सोमबारदेखि माघ १ गते सम्म उक्त महोत्सव सञ्चालन हुनेछ ।

दोहमाना संघर्ष युवा क्लब, रंगेली नगरपालिका वडा १ ,२ र ९ को आयोजनामा हुने महोत्सवको मुख्य प्रायोजकको रुपमा गिरी फाउन्डेसन रहेको छ । महोत्सवको प्रमुख अतिथि रंगेली नगरपालिका नगरप्रमुख दिलिप बगडीया रहनेछन् ।

१५ दिन सम्म चल्ने उक्त महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको अभिनय, राष्ट्रिय स्तरको कुस्ती खेलाडीको प्रदर्शन रहनुका साथै कोशी प्रदेशकै उत्कृष्ट डान्स क्लब कलाकारहरुको जोरदार प्रस्तुति रहनेछ ।

मेलामा विभिन्न प्रकारका खाद्य र व्यापारिक स्टलहरु रहने छन् भने मनोरञ्जनका लागि रोटेपिङ, नौका रेन्ज, ड्रयागन रेलका साथै अन्य धेरै खेल उद्यानहरुको व्यवस्था रहेको आयोजक समितिले जानकारी दिएको छ।

व्यापारलाई सृढिढ गर्न र युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने तथा मनोरजनको उदेश्यले आयोजित सो महोत्सवमा २९ लाख अनुमानित खर्च भएको आयोजक समितिका अध्यक्ष गणेश राजवंशीले बताए ।

यो महोत्सबले बिबिया बिर्तालाइ पहिचान दिने अपेक्षा गरिएको छ र ववियाविर्ताको गौरवको विषय रहेको जनाइएको छ । महोत्सव करिब १ लाख भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष राजवंशीको भनाई छ ।

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net