प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : महिला फुटबलको फाईनलमा झापा र पाँचथर भिड्ने

पूर्वीटाईम्स संवाददाता
शनिवार १७ फाल्गुण, २०८१
२ महिना अघि

विराटनगर : प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिको लागि झापा र पाँचथर जिल्ला टोली भिड्ने भएको छ। आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलमा भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई र पाँचथरले मोरङलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। 

 

आजको पहिलो सेमीफाईनल खेलमा झापाले भोजपुरलाई २ – १ ले पराजित गर्दै फाईनलमा प्रवेश पक्का गरेको हो। खेलमा झापाको तर्फ बाट पूर्णिमा राईले दुई गोल गर्नु भएको थियो भने भोजपुरको तर्फबाट बिनिता राईले सान्तवना गोल फर्काउनु भएको थियो। 

 

खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी पूर्णिमा राई हुनुभएको थियो। 

 

त्यस्तै , आजको दोस्रो सेमीफाईनल खेलमा मोरङलाई २ -१ ले पराजित गर्दै पाँचथर जिल्ला टोली प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो। मोरङले दोस्रो हाफको दोस्रो मिनेटमा किरण लिम्बूको गोलबाट अग्रता लिएको खेलमा पाँचथरकी प्रतिमा लिम्बूले ४३ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याउनु भएको थियो। खेलको ५० औं मिनेटमा प्रियंका लिम्बूले प्रहार गरेको सट गोलमा परिणत हुँदा पाँचथरको जित सुनिश्चित भएको थियो।

दोस्रो सेमीफाईनल खेलको ‘वुमन अफ द म्याच’ पाँचथरकी पुनम चेम्जोङ्ग हुनुभएको थियो। 

 

झापा र पाँचथरबीचको प्रतियोगिताको फाईनल खेल खेलकुद महोत्सवको अन्तिम दिन विराटनगर स्थित शहिद रंगशालामा हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले जानकारी दिनु

भयो। 

 

 

 

सम्बन्धित खवर

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे चयन

आईतबार २८ ब‌ैशाख, २०८२
१ दिन अघि

तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु 

बिहिबार २५ ब‌ैशाख, २०८२
४ दिन अघि

रंगेली अस्पतालमा क्यान्सर राेगकाे विशेषज्ञ सेवा सञ्चालनमा

बुधबार २४ ब‌ैशाख, २०८२
५ दिन अघि

रतुवामाई नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मोची समुदायलाई ऐतिहासिक सम्मान

शुक्रबार १९ ब‌ैशाख, २०८२
१ हप्ता अघि

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
२ हप्ता अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net