सहिद गोबिन्दराम अग्रवाल राजनैतिक सम्मानबाट रंगेलीका मेयर बगडीया सम्मानित

बिशाल कुमार मण्डल
शुक्रबार ३० फाल्गुण, २०८१
३ महिना अघि

विराटनगर । देशमै नमूना नगरका रुपमा विकास गर्न अग्रसर बनेका रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया सम्मानित भएका छन् । उनलाई मारवाडी सेवा समिति विराटनगरले सहिद गोबिन्दराम अग्रवाल राजनैतिक सम्मानबाट शुक्रबार सम्मान गरेको हो । 

शुक्रबार आयोजित होली प्रीति तथा सास्कृतिक कार्यक्रममा रगेली नगरको समग्र विकास र समृद्धिका लागि जात, धर्मसंस्कृती एवम् परिवार भन्दा माथी उठेर गरेको उत्कृष्ट कामका लागि मेयर बगडीयालाई सम्मान गरिएको हो । 

 

सहिद गोबिन्दराम अग्रवाल २०४६ सालको जनआन्दोलनमा धरानमा शाहदात प्राप्त सहिद हुन् । राजनैतिक आन्दोलनमा शाहदात प्राप्त गरेका अग्रवालको नाममा उक्त सम्मान तथा पुरस्कार स्थापना गरिएको हो । 

मारवाडी समुदायबाट माथी उठेर राजनैतिक क्षेत्रमा गरेको उत्कृष्ट कामका लागि मेयर बगडीयालाई गरेको सम्मानले रंगेलीवासी गौरवान्भित भएका छन् । हाल दोस्रो कार्यकाल सम्हालिरहेका मेयर बगडीया व्यवसायीक पृष्ठभूमीका भएपनि रंगेलीको चौतर्फी विकासमा निरन्तर लागि परेका छन् । उनको नेतृत्वमा रंगेली देशमै उदाहरणीय नगरपालिका बनेको छ ।

सम्बन्धित खवर

एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि

बिहिबार ३० जेठ, २०८२
६ दिन अघि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार २९ जेठ, २०८२
७ दिन अघि

आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

बुधबार २९ जेठ, २०८२
७ दिन अघि

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई

मङ्गलबार २८ जेठ, २०८२
१ हप्ता अघि

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता 

सोमबार २७ जेठ, २०८२
१ हप्ता अघि

भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

सोमबार २७ जेठ, २०८२
१ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net