नेकपा एमाले रंगेली नगर अधिवेशनको तयारी अन्तर्गत वडा नं १ बाट २१ जना प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। सर्वसम्मत चयन कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न भएको हो।
कार्यक्रमका संयोजक नेकपा एमालेका जिल्ला सदस्य करण ठाकुर रहनु भएको थियो।
प्रतिनिधिहरूलाई तीन वर्गमा विभाजन गरी चयन गरिएको छ:
युवा तर्फबाट:
१ नबिन कुमार यादव
२. विजय कुमार यादव
३.समसुद्दिन अन्सारी
४ .निरकुमार श्रेष्ठ
महिला तर्फबाट:
१.कला राई
२.जनतादेवी खवास
३.मनकुमारी खवास
४. ललिता सहनी
५.अनन्त कुमारी खवास
६.आशावाती थारु
दलित महिला तर्फ
१.शर्मिला कुमारी सरदार
दलित खुला तर्फ :
१.चिनीलाल रिखोयासन
खुला तर्फबाट: १) विकास खवास
२ .अमृतलाल माझी
३. समरबहादुर खवास
४ .मनोज कुमार
५ .सुवेदी युवराज
६. न्यौपाने भोगेन्द्र
७ भोगेन्द्र बस्नेत
८ .मनोज कुमार शाह
९ .मानप्रसाद ढकाल
१० .मनोज भगत
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समिति तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।