कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

पूर्वीटाईम्स संवाददाता
शनिवार १३ ब‌ैशाख, २०८२
२ हप्ता अघि

विराटनगर। मोरङ जिल्ला (आइटिएफ) तेक्वान्दो संघको आयोजना तथा कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको सह-आयोजनामा कोशी प्रदेश स्तरीय (आइटिएफ) तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको कभर्ड-हलमा प्रदेशका कोशी प्रदेशका ७ जिल्लाका तेक्वान्दो खेलाडीहरुको सहभागितामा एक दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो। 

 

तालिम सम्पन्न समारोहमा बोल्दै मोरङ जिल्ला खेलकुद समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठले तालिमले खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने तथा थप अनुशासित बनाउन मदत गर्ने बताउनु भयो। 

 

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले आत्मरक्षा तालिमको महत्वमा प्रकाश पार्दै तालिमले खेलाडीहरुलाई जिम्मेवार र समाजप्रति उत्तरदायी बन्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभएको थियो।

 

त्यस्तै , विराटनगर महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राम पोखरेलले तालिम अनुकरणीय रहेको बताउँदै भविष्यमा गैर-खेलाडीलाई समेत समावेश गरेर तालिम संचालन गर्न शुभकामना व्यक्त गर्नु भएको थियो। 

 

तालिममा प्रदेशका ७ जिल्लाका २५ महिला र ८२ पुरुष गरेर १०७ जना खेलाडीको सहभागिता रहेको तेक्वान्दो संघ कोशीका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिनुभयो। तालिममा प्रशिक्षकद्वय नविन तामाङ्ग र राजेन्द्र धिमालले प्रशिक्षण दिनुभएको थियो। 

 

सम्बन्धित खवर

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे चयन

आईतबार २८ ब‌ैशाख, २०८२
१ दिन अघि

तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु 

बिहिबार २५ ब‌ैशाख, २०८२
४ दिन अघि

रंगेली अस्पतालमा क्यान्सर राेगकाे विशेषज्ञ सेवा सञ्चालनमा

बुधबार २४ ब‌ैशाख, २०८२
५ दिन अघि

रतुवामाई नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मोची समुदायलाई ऐतिहासिक सम्मान

शुक्रबार १९ ब‌ैशाख, २०८२
२ हप्ता अघि

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
२ हप्ता अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net