शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

बिशाल कुमार मण्डल
सोमबार १५ ब‌ैशाख, २०८२
२ महिना अघि

रंगेली । प्रतिनिधिसभा सबर्जनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले शिक्षामन्त्री रघुजी पन्तलाई ९ बँदे सुझाव दिएका छन् । संविधानको भावना अनुसार शिक्षकका माग सम्बोधन गर्न सभापति पोखरेलले सुझाव दिएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनरत शिक्षकसँग हुने वार्ता अवसरमा रुपान्तरित होस् भनि शुभकामना दिएका छन् । उनले वर्तमा शिक्षा प्रणली बदल्नेगरी कानुन निर्माणमा समेत जोड दएका छन् । 

सभापति पोखरेलले समान सरकारि मर्यादाक्रम कायम गर्ने, एउटै पाठ्यक्रम, पाठ्यपुस्त, परिक्षा प्रणाली अनिवार्य हुनुपर्ने, विदेशि संम्बधन प्राप्त विद्यालयहरुमा नेपालीको हकमा एउटै मापदण्ड हुनुपर्ने, अधिकार र जवाफदेहिता सहितको प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने, शिक्षकको मुल्यांक गरिँदा विद्यार्थीको रिजल्ट र परिणामका आधारलाई मानि अन्य मापदण्ड वनाउनुपर्ने, शिक्षकको सेवा सुविधा निजामति सरह कायम गरि हरेक ५÷५ वर्षमा अन्तर पालिका सरुवाको व्यवस्था अनिवार्य गर्ने, विद्यालयमा न्यूनतम अनिवार्य एक सय विद्यार्थी भएको हुनुपर्ने, १०० भन्दा कम विद्यार्थी भएको विध्यालयहरुको एकिकृत गर्ने र वाँकि विध्यालयको सम्पति श्रोत व्यवस्थापन गरि आवश्यक भौतिक पुर्वाधार,यातयत,आवास,अन्यको व्यवस्था गर्ने र शिक्षक कर्मचारि स्तर निर्धारण एक पटकलाई आन्तरिक प्रतिस्पर्धावाट निश्चित मापदण्ड वनाएर, योग्यता अनुसारको दरबन्दी कायम गर्ने सुभाव दिएका हुन् ।

सम्बन्धित खवर

एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि

बिहिबार ३० जेठ, २०८२
६ दिन अघि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार २९ जेठ, २०८२
७ दिन अघि

आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

बुधबार २९ जेठ, २०८२
७ दिन अघि

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई

मङ्गलबार २८ जेठ, २०८२
१ हप्ता अघि

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई १ लाख सहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता 

सोमबार २७ जेठ, २०८२
१ हप्ता अघि

भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

सोमबार २७ जेठ, २०८२
१ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net