रङ्गेलीका समाजसेवी दम्पतीद्वारा प्रहरीलाई ३० लाख बराबरको जग्गा दान

दिपक कुमार पौदार
बुधबार १५ जेठ, २०८२
३ हप्ता अघि

मोरङ, रङ्गेली — समाजसेवामा सक्रिय रङ्गेली नगरपालिका–९ निवासी सुरज यादव र उनकी पत्नी रिंकी यादवले इलाका प्रहरी कार्यालय दोहनलाई करिब ३० लाख रुपैयाँ मूल्य बराबरको १६.५ धुर जग्गा दान गरेका छन्।

मङ्गलबार मालपोत कार्यालय रङ्गेलीमा जग्गादाता समाजसेवी यादवले, दोहमना प्रहरी इन्चार्ज पूर्ण बहादुर केसी , इलाका प्रहरी कार्यालय इन्सपेक्टर नरेन्द्र कुमार बोगटी , पत्रकार र लेखा व्यवसायी विपिन सापकोटाको उपस्थितिमा करिब ३० लाख पर्ने उक्त जग्गा कानुनी प्रक्रिया सम्पन्न गरी इलाका प्रहरी कार्यालय दोहमना को नाममा नामसारी गरिएको छ।

स्थानीय शान्ति र सुरक्षाको प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले जिर्ण अवस्थामा रहेको प्रहरी कार्यालयलाई नयाँ भवन निर्माणका लागि उनीहरूले आफ्नो निजी जग्गा उपहारस्वरूप प्रदान गरेका हुन्।

आफ्नो गाउँ ठाउँ आफै बनाउनुपर्छ। यहाँको सुरक्षा र शान्ति कायम राख्न आवश्यक पूर्वाधारहरू निर्माण गर्न हामी सबैको दायित्व हो। त्यही दायित्व लाई सम्झिँदै सहयोग गरेको हुँ ‘ यादव दम्पतिले जनाएको छ।

इलाका प्रहरी कार्यालय दोहनका प्रमुखले यादव दम्पतीप्रति आभार व्यक्त गर्दै यो कदमले स्थानीय तहमा प्रहरी र नागरिकबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे। 

सम्बन्धित खवर

विराटनगरमा गुजराती सांस्कृतिक सन्ध्या, गरुवा र डांडिया नृत्य प्रदर्शन

बिहिबार १३ भदौ, २०८१
१० महिना अघि

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

आईतबार ९ भदौ, २०८१
१० महिना अघि

रंगेली–२ मा निःशुल्क आँखा शिविर सम्पन्न, १३० जनाले गराए परिक्षण

बुधबार ३० साउन, २०८१
१० महिना अघि

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता

बुधबार ३० साउन, २०८१
१० महिना अघि

राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)

शनिवार २६ साउन, २०८१
१० महिना अघि

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

मङ्गलबार २६ मङ्सिर, २०८०
२ वर्ष अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net