सुनवर्षी नगरपालिका मा नेकपा एमाले को शानदार जित

भूपेन्द्र कटुवाल
बुधबार ४ जेठ, २०७९
२ महिना अघि

मोरङको सुनवर्षी नगरपालिकामा नकाप एमाले ले शानदार जित हासिल गरको छ । नेकपा एमाले का श्याम राजवंशी ले कांग्रेस का उम्मेदवार यज्ञ कार्की लाई १६८७मत ले पछि पार्दै विजय हासिल गरेका छन्।

त्यसै गरी नेकपा एमालेकै उप मेयर पदमा मिरा देवी दास ले प्रतिद्वन्दी नेपाली कांग्रेस की विमला देवी दास लाई ९५६मत अन्तर ले पछि पार्दै शानदार जित हासिल गरेकी छिन्।

कडा मेहनत र जनता को मन जितेर शानदार जित हासिल गरी निर्वाचन आयोगले मत परिणाम घोषणा गरे सँगै हजारौं समर्थक साथै राजनीतिक दल का उच्च पदाधिकारी ले बधाई दिएका छन्। समाज लाई विकास को परिवर्तन गर्ने र जनता को सारथी बन्ने उदेश्य लिएर अगी बढेको नेकपा एमाले लाई सुनवर्षी नगरपालिका का सम्पूर्ण जनतले साथ दिइरहेका छन्।

पहिलो पटक रंगेलीलाई एमालेको ‘लाल किल्ला’ बनाउने ‘पर्दा पछाडीका हिरो’ को हुन् ?
मङ्गलबार १० जेठ, २०७९
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
काँग्रेसको राजनितीमा युवाहरू : शर्मा र पौडेल निर्विरोध निर्वाचित
बुधबार ६ असोज, २०७८
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
पहिलो पटक रंगेलीलाई एमालेको ‘लाल किल्ला’ बनाउने ‘पर्दा पछाडीका हिरो’ को हुन् ?
मङ्गलबार १० जेठ, २०७९
पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन
सोमबार ११ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
कांग्रेस–माओवादीमा कार्यकर्ताको खडेरीः मोरङको रतुवामाईमा सिंगो गाउँ एमालेमा प्रवेश
बिहिबार ३१ भदौ, २०७८
नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल
बुधबार ३० भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
कोशी कटानको निरीक्षण गर्न गृहमन्त्री उदयपुरकाे बेलकामा
शनिवार १९ भदौ, २०७८
‘नेपालीस्याट–१’ को आयु सेप्टेम्बरसम्म, अर्को नानो स्याटेलाइट पठाउने तयारी
बुधबार १६ भदौ, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net