रोटरी क्लबले मनायो विद्यार्थीसँग बाल दिवस

पूर्वीटाईम्स संवाददाता
बुधबार २९ भदौ, २०७९
६ महिना अघि

विराटनगर, २९ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग बाल दिवस मनाएको छ । विराटनगर खर्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसँग दिवस मनाएको हो ।

सो अवसरमा विद्यार्थीहरुलाई मनोरञ्जनसँगै नैतिकवान बनाउन पञ्चतन्त्र कथाहरूमा आधारित प्रेरणादायी चलचित्रसमेत देखाइएको थियो । विद्यार्थीहरूमा नैतिक मूल्यहरू जगाउनको उक्त चलचित्र देखाइएको क्लबले जनाएको छ ।

बलबालिकाहरुलाई सानैदेखि सही कुराहरू सिकाउने र संस्कारी व्यक्ति बन्न सकुन भनेर सो कार्यक्रमको आयोजना गरिएको थियो ।सो अवसरमा बालबालिकाहरुको मनोरञ्जनका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी सदस्य तथा कोरियोग्राफर निधि राठीले सबै विद्यार्थीहरूलाई नृत्य गराइन् ।

सो कार्यक्रम बालबालिकाहरुले निकै रमाइलोसँग अविस्मरणीय क्षणका रुपमा मनाएको क्लबकी अध्यक्ष रेखा राठीले बताइन् ।सो अवसरमा सबै विद्यार्थीहरूलाई खाजा बाकस, टफी, वाइफाइ, खेलौनासमेत वितरण गरिएको थियो ।

यस्तो कार्यक्रम सो विद्यालयमा पहिलो पटक भएको जनाइएको छ ।उक्त कार्यक्रमको संयोजक मुक्ता तोदी रहेकी थिइन् ।

 

सम्बन्धित खवर

रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)

सोमबार २२ फाल्गुण, २०७९
२ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निर्मित शौचालय र चापाकल हस्तान्तरण

मङ्गलबार १६ फाल्गुण, २०७९
३ हप्ता अघि

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

सोमबार १५ फाल्गुण, २०७९
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

बिहिबार ११ फाल्गुण, २०७९
३ हप्ता अघि

मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)

मङ्गलबार ९ फाल्गुण, २०७९
४ हप्ता अघि

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

शनिवार २८ माघ, २०७९
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net