सुनवर्षी नगरपालिका ३मा ,आज बाट वडा स्तरीय फुटबल प्रतियोगिता सुरु

पूर्वीटाइम्स् समाचारदाता
शुक्रबार १ पुस, २०७९
२ वर्ष अघि

 सुनवर्षी , १पौष।

मोरङ को सुनवर्षी नगरपालिका वडा नं ३भेलाइ मा वडा स्तरीय फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ।

खेलको उत्घाटन कार्यक्रम को प्रमुख अतिथि वडा नं ३का अध्यक्ष अतन कुमार बुढाथोकी, विशिष्ट अतिथी वडा नं २का वडा अध्यक्ष बिनोद राजवंशी, वडा नं १का अध्यक्ष विरेन राई वडा सदस्य हेमन्त कटुवाल, समाजसेवी , बुद्धिजीवी साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। भने श्री सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रदर्शन गरेका थिए।

आज भएको पहिलो चरण को खेलमा वडा नं १ र वडा नं २ ले प्रतिस्पर्धा गरेका थिए भने खेलको निर्धारित समय सम्म दुवै टिम बाट कुनै गोल हुन नसके पछि टाइब्रेकर मा वडा नं१ ले वडा नं २लाई ५-४ ले हराउदै दोस्रो खेल को लागि स्थान बनाउन सफल भएको छ।

सम्बन्धित खवर

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)

शुक्रबार ११ फाल्गुण, २०८०
१० महिना अघि

सुनवर्षी–५ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, मेयर राजवंशीले गरे उद्घाटन

शनिवार २८ पुस, २०८०
११ महिना अघि

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्‍ने

शनिवार १६ ब‌ैशाख, २०८०
२ वर्ष अघि

सुनवर्षी मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ८ लाई

मङ्गलबार १७ माघ, २०७९
२ वर्ष अघि

सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी

शुक्रबार ६ माघ, २०७९
२ वर्ष अघि

युवा खेल विकास समिति सुनवर्षी ३काे आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै, तयारी अन्तिम चरणमा

बिहिबार २९ मङ्सिर, २०७९
२ वर्ष अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net