दुवै मृगौला फेल भई उपचाररत रतुवामाईका ताजपुरियालाई साढे ५२ हजार सहयोग (भिडियोसहित)

पूर्वीटाईम्स संवाददाता
सोमबार ११ पुस, २०७९
२ वर्ष अघि

विराटनगर, ११ पुस । झापाको दमकका समाजसेवी युवाहरुले दुवै मृगौला फेल भई उपचाररत मोरङको रतुवामाई–३ का पिटर ताजपुरियालाई आर्थिक सहयोग गरेका छन् ।

झापाको दमकका बिनोद दास सहितको टिमले विगत २ वर्ष देखि दुवै मृगौला फेल भई नोबेल अस्पताल बिराटनगरमा उपचाररत ताजपुरियालाई नगद साढे ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उनीहरुले सोमबार ताजपुरियाको घरमै पुगेर सहयोग रकम प्रदान गरे । दासहितको तिलक भण्डारी, ममत राई, आश्मा नेपाली, मनु लिम्बू, तारा लाल ताजपुरिया, झरना रम्तेल, कुमार लामिछाने, सीता तामाङलगायतको टिमले दमक बजार आसपासका क्षेत्रमा आर्थिक संकलन गरि ताजपुरियालाई हस्तान्तरण गरेका हुन् ।

ताजपुरियाको मृगौला प्रत्यारोपण गर्नका लागि थप आर्थिक सहयोगको आवश्यकता रहेको उनको परिवारले जनाएको छ । आफुहरुको आर्थिक अवस्था कमजोर रहेकाले थप सहयोग गरी आफ्नो छोराको जीवन रक्षा गरिदिन बिरामीका बुवा प्रेम सिंह ताजपुरियाले आग्रह गरेका छन् ।

पिटरको उपचारका लागि उनकै नाममा खोलिएको राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर २५९०१००००१८३१०१० मा रकम जम्मा गरि जीवन रक्षाका लागि सहयोग गर्न स्थानीय समाजसेवी रमेश सिंहले अपिल गरेका छन् ।

 

सम्बन्धित खवर

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुधबार १९ मङ्सिर, २०८१
२ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बखरी आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम

बुधबार १९ मङ्सिर, २०८१
२ दिन अघि

उपनिर्वाचनः एमाले रंगेलीको टोली ग्रामथानमा, तुलसीराम विश्वासको पक्षमा चुनावी माहौल

सोमबार १० मङ्सिर, २०८१
२ हप्ता अघि

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

शुक्रबार ७ मङ्सिर, २०८१
२ हप्ता अघि

नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

बिहिबार ६ मङ्सिर, २०८१
२ हप्ता अघि

बवियाविर्तामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण कार्यक्रम सम्पन्न

बुधबार ५ मङ्सिर, २०८१
२ हप्ता अघि
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net