नेकपा (एमाले) सुनवर्षी नगर कमिटी अध्यक्षमा विष्णु कँडेल चयन, ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

पूर्वीटाईम्स संवाददाता
आईतबार ६ फाल्गुण, २०८०
१२ महिना अघि

विराटनगर । नेकपा (एमाले) सुनवर्षी नगर कमिटीको अध्यक्षमा युवा नेता विष्णु कँडेल चयन भएका छन् । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीयस्तरमा लोकप्रीय युवा नेता कँडेललाई अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

यसअघि कँडेल नगर कमिटी सचिव थिए । कमिटीको उपाध्यक्षमा रुपेश साह, सचिवमा होम चौहान, सह–सचिवमा मनिष राई र भूमिका दुलाल चयन भएका छन् ।

तत्कालिन नगर कमिटी अध्यक्ष श्याम प्रसाद राजवंशी सुनवर्षी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि नेकपा (एमाले) मोरङले कार्य सम्पादन गर्न जिल्ला कमिटी सदस्य राधेश्याम राजवंशीलाई संयोजकको जिम्मेवारी दिएको थियो ।

आइतबार उनकै अध्यक्षतामा बसेको नगर कमिटिको सचिवालय बैठकले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै ७५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो । अध्यक्ष कँडेलले सो कमिटीले मिति तय गरेर नगर अधिवेशन सम्पन्न गर्ने जानकारी दिए ।

बैठकमा सार्बजनिक लेखा समितिका सभापति एवम् नेकपा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्ष बाबुराम कार्की, सुनवर्षीे नगर कमिटी पूर्व इन्चार्ज गोपाल थापा, जिल्ला कमिटी सदस्य तथा सुनवर्षी नगरपालिकका मेयर श्याम प्रसाद राजवंशी, जिल्ला कमिटी सदस्य टेक बहादुर भट्टराई, भक्त तामाङ र लक्ष्मण बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net