विधार्थीलाई पठाएको छात्रवृत्ति रकमको अनुगमन गर्ने ।
सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिको लागि पठाएको रकमको अनुगमन गर्ने भएको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि विनियोजन भएको ६० करोड रुपैयाँ विद्यार्थीले पाए नपाएको सरकारले अनुगमन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन्।