रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

पूर्वीटाईम्स संवाददाता
मङ्गलबार १६ ब‌ैशाख, २०८२
२ हप्ता अघि

मोरङ । रंगेली नगरपालिकाको ३८ किलोमिटर सडक निर्माण योजनाअन्तर्गत वडा नं. १ स्थित स्कुल चौकदेखि बेलबारी सिमाना (समावेशी चौक) सम्मको ४.६ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको छ। बहुवर्षीय योजना अन्तर्गत रहेको सो सडक निर्माणको कुल लागत ४५ करोड ६४ लाख ८२ हजार ७४७ भिओ सहित रुपैयाँ रहेको छ। 

उक्त कालोपत्रे कार्य रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुलीको संयोजकत्वमा सुरु गरिएको हो। कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष महेश खनाल, वडा नं. २ का सन्तलाल खवास, वडा नं. ३ का भरत प्रसाई, वडा नं. ४ का अवधेश मण्डल, वडा नं. ५ का महानन्द मण्डल, वडा नं. ६ का सुजित मण्डल, वडा नं. ७ का रामचन्द्र मण्डल, वडा नं. ८ का ढकप्रसाद आचार्य, ९ का चुडामणी रेग्मी , नगर सचिवालयका प्रमुख करण ठाकुर, रंगेली प्राविधिक टोली तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

यो सडक हुलाकी राजमार्गको कर्सिया सडक खण्डसँग जोडिएर बेलबारी सिमानासम्म पुग्ने भएकाले यसले स्थानीय जनतालाई दैनिक आवागमनमा ठूलो सुविधा पुर्‍याउनेछ। साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक सेवाहरूमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

रंगेली नगरपालिकाले भौतिक पूर्वाधार विकासमार्फत स्थानीय जीवनस्तर उकास्ने आफ्नो प्रतिबद्धता यस परियोजनाबाट पुनः पुष्टि गरेको छ।

सम्बन्धित खवर

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे चयन

आईतबार २८ ब‌ैशाख, २०८२
३ minutes अघि

तीन महिनाको अवधिमा कारागार र ब्यारेकमा गरी ६ जनाको मृत्यु 

बिहिबार २५ ब‌ैशाख, २०८२
३ दिन अघि

रंगेली अस्पतालमा क्यान्सर राेगकाे विशेषज्ञ सेवा सञ्चालनमा

बुधबार २४ ब‌ैशाख, २०८२
४ दिन अघि

रतुवामाई नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मोची समुदायलाई ऐतिहासिक सम्मान

शुक्रबार १९ ब‌ैशाख, २०८२
१ हप्ता अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ हप्ता अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net