कुशल नेतृत्वको परिणाम
पहिलो पटक रंगेलीलाई एमालेको ‘लाल किल्ला’ बनाउने ‘पर्दा पछाडीका हिरो’ को हुन् ?
मेयर, उपमेयरसहित ९ वटै वडामा एमाले विजयी
रंगेली संवाददाता
मङ्गलबार १० जेठ, २०७९
१ महिना अघि
अग्रवाल २०४६ सालदेखि निरन्तर रुपमा पार्टीका विभिन्न कमिटीको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै, वडा, गाउँ, जिल्ला हुँदै प्रदेश कमिटीसम्म पुगेका मारवाडी समुदायका युवा नेता हुन् । सानै उमेरदेखि राजनीतिमा लागेका अग्रवाल नेताहरु माझ ‘बाल कमरेड’ का रुपमा परिचित थिए ।