कर बृद्धि गरेको भन्देै रंगेली नगरपालिका अगाडी कांग्रेसको विरोध प्रदर्शन

बिशाल कुमार मण्डल
आईतबार २३ भदौ, २०८१
१० महिना अघि

विराटनागर । मोरङको रंगेली नरपालिकाले कर वृद्धि गरेको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । आइतबार नगरपालिका अगाडी नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेको अगुवाईमा नगरसमितिले विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै २०७९ सालको निर्वाचनमा मेयरको प्रत्याशीसमेत रहेका घिमिरेले नगरपालिकाले जनताको ढाड सेक्ने गरी कर लगाएको आरोप लगाए । उनले जनताको ढाड सेक्नगरी कर लगाएको आरोप लगाउँदै कर वृद्धि फिता नगरेसम्म आन्दोलन जारी राख्ने घोषणा गरे ।

आन्दोलनमा रंगेलीका सवै वडाबाट नेपाली कांग्रेसका करिब सय जना भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको थियो । नेपाली कांग्रेसले रंगेलीमा अत्याधिक कर लगाएको आरोप लगाएपनि मोरङका सवै स्थानीयतहभन्दा कम रहेको बताइएको छ ।

 तर, अन्य पालिकाले चलनचल्ती मूल्य अनुसार घर र घरले चर्चेको जग्गामा सम्पत्ति कर र बाँकी जग्गामा भुमिकर/मालपोत कर लगाइने गरेपनि रंगेली नगरपालिकाले नगरवासी मारमा पर्ने महसुस गरी घर भए घर कर र जग्गामा भुमिकर/मालपोत कर लगाएको जनाएको छ ।

 अन्य पालिकाले जस्तै रंगेलीले चलनचल्ती मूल्य अनुसार घर र घरले चर्चेको जग्गामा सम्पत्ति कर र बाँकी जग्गामा भुमिकर/मालपोत कर लगाउने हो भने हालको भन्दा तीन गुणासम्म कर बढी पर्न जान्छ । त्यसैले रंगेलीले जनतालाई मार्का नपर्नेगरी कर लगाएको जनाएको छ ।

 तर, रंगेलीमा कांग्रेसहित विभिन्न दलहरुले आन्दोलनको घोषणा गरेका छन् । मोआवादी केन्द्र, जसपा, राप्रपा र जनमतले आन्दोलन स्थगित गरिसकेका छन् ।

 

सम्बन्धित खवर

रंगेलीमा तरकारी खेती गर्ने कृषकहरूलाई सामग्री वितरण

शनिवार २१ असार, २०८२
१ दिन अघि

आईटीएफ तेक्वान्दो: मोरङ जिल्ला स्तरीय प्रतियोगिताको उपाधि डाँगीहाट डोजाङलाई

शनिवार २१ असार, २०८२
१ दिन अघि

कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र’ जारी

शनिवार २१ असार, २०८२
१ दिन अघि

खेलकुद क्षेत्रलाई न्यून बजेट विनियोजन गरेकोमा सदस्य सचिव बस्नेतको असन्तुष्टि

शुक्रबार २० असार, २०८२
२ दिन अघि

जीवन विकास लघुवित्तको “पढ्दै कमाउँदै” तथा “जसको कोही छैन, उसको जीवन विकास” अभियानअन्तर्गत सामग्री वितरण कार्यक्रम सम्पन्न

बिहिबार १९ असार, २०८२
३ दिन अघि

खेलक्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्रीसँग सदस्य-सचिव बस्नेत आक्रोशित

बिहिबार १९ असार, २०८२
३ दिन अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ
शनिवार २१ असार, २०८२
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net