वैशाख १२ गते संसद् अधिवेशन: शिक्षकको आन्दोलनबीच विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी

पूर्वीटाईम्स संवाददाता
बुधबार ३ ब‌ैशाख, २०८२
३ महिना अघि

सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।

 

सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

 

सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद्को बैठक आह्वान गरेको स्पष्ट पारेको छ ।

 

यसैबीच नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

सम्बन्धित खवर

रंगेलीमा तरकारी खेती गर्ने कृषकहरूलाई सामग्री वितरण

शनिवार २१ असार, २०८२
५ दिन अघि

आईटीएफ तेक्वान्दो: मोरङ जिल्ला स्तरीय प्रतियोगिताको उपाधि डाँगीहाट डोजाङलाई

शनिवार २१ असार, २०८२
५ दिन अघि

कोशी प्रदेश खेलकुद सम्बन्धी विराटनगर घोषणापत्र’ जारी

शनिवार २१ असार, २०८२
५ दिन अघि

खेलकुद क्षेत्रलाई न्यून बजेट विनियोजन गरेकोमा सदस्य सचिव बस्नेतको असन्तुष्टि

शुक्रबार २० असार, २०८२
६ दिन अघि

जीवन विकास लघुवित्तको “पढ्दै कमाउँदै” तथा “जसको कोही छैन, उसको जीवन विकास” अभियानअन्तर्गत सामग्री वितरण कार्यक्रम सम्पन्न

बिहिबार १९ असार, २०८२
१ हप्ता अघि

खेलक्षेत्रको बजेट घटाएको भन्दै सामाजिक विकास मन्त्रीसँग सदस्य-सचिव बस्नेत आक्रोशित

बिहिबार १९ असार, २०८२
१ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ
शनिवार २१ असार, २०८२
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net